Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

नागार्जुनमा जिपले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं। नागार्जुन नगरपालिका-७ स्थित सडकमा शनिबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्र.०१-०२५ च ९२४३ नम्बरको जिपले बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रवेश खड्का गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि शहीद मेमोरियल अस्पताल, कलंकीमा पुर्‍याइए पनि उपचारको क्रममा खड्काको मृत्यु भएको हो।

घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

  • Jigyasa media

थप