Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भीरबाट लडेर एक जनाको मृत्यु

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

दार्चुला – जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङमा एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीय उदय सिंह ठगुन्नाको बुधबार बिहान बाँदर धपाउने क्रममा बरभगे भन्ने भीरबाट करिब ३०० मिटर तल खसेर ज्यान गएको हो।


स्थानीय प्रेम बडालका अनुसार ठगुन्ना भीरको छेउमा बाँदरलाई तर्साउने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। 


  • Jigyasa media

थप