Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आफ्नै घरमा मृत अवस्थामा दुई जनाको शव फेला

  •   ११ महिना अघि | १८ कार्तिक २०८२, मङ्लबार

काठमाडौं ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार थाप्लाङकी ७० वर्षीया माईली मायाँ ब्लोन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

यस्तै, दोलखाको मेलुङ गाउँपालिका–३ ओडारे खोलाको किनारमा सोही ठाउँका ४८ वर्षीय कुलबहादुर कार्की पनि सोमबार मृत भेटिएका छन्।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • Jigyasanepal

थप