Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काठमाडौंमा कुटपिटपछि एक पुरुषको हत्या, तीनजना पक्राउ

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

काठमाडौं — गोकर्णेश्वर नगरपालिका-६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिटपछि हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरका अमृत मगर, सिन्धुपाल्चोकका भुवन श्रेष्ठ, र इलामकी विमला भट्टराई रहेका छन्।

प्रहरीले सुर्खेतका ४३ वर्षीय होमबहादुर फौजामगरलाई अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुर्‍याएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको थियो। कुटपिटमा संलग्नको रुपमा तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। हत्याको कारण भने खुल्न बाँकीछ।


  • Jigyasa media

थप