Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

तिहार सम्पन्नसँगै भोलि बाट सरकारी कार्यालय खुल्ने !

  •   २ वर्ष अघि | १९ कार्तिक २०८१, सोमवार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हिजो भाइटीका लगाउने दिनसँगै सम्पन्न भएको छ। कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिएर तिहार समाप्त भएको हो।

आज पनि तिहारकै उपलक्ष्यमा सरकारी कार्यालयहरू बन्द छन्। सरकारले भाइटीकाको भोलिपल्ट यात्राको सुविधाका लागि एक दिनको बिदा थप दिएको छ, जसअनुसार सरकारी कार्यालयहरू मंगलबारदेखि मात्रै सञ्चालनमा आउनेछन्। यसअघि १५ गते कुकुर तिहार र लक्ष्मीपूजाबाट सुरु भएको यो पाँच दिने चाडमा विभिन्न परम्परागत पूजाआजा सम्पन्न गरिएको थियो।


  • Jigyasa media

थप