Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

उद्योगको विद्युत् लाइन तत्काल नकाटिने

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको विद्युत् लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। बक्यौता उठाउन समयसीमा तोकिए पनि उद्योगहरूको लाइन अहिले नखसाल्ने निर्णय बुधबार सम्पन्न बैठकले गरेको हो।

यस निर्णयमा सञ्चालक समिति सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएका छन्।

ऊर्जामन्त्री दीपक खड्काले मंगलबार विद्युत् नियमन आयोगबाट पठाइएको निर्देशनअनुसार विद्युत् लाइन नकाट्न जोड दिएका थिए। प्राधिकरण सञ्चालक समितिको यस निर्णयले उद्योगहरूले आवश्यक समय पाउने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप