Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

पुस्तक चर्चा ( भाग -३) समिक्षक: निर्मला प्रसाईं सापकोटा


द बेल जार अमेरिकी लेखक तथा कवि सिल्भिया प्लाथद्वारा लेखिएको उपन्यास हो । शुरुमा यो उपन्यास प्लाथको नाममा नछापिएर उनको छद्म नाम अर्थात् भिक्टोरिया लुकासको नाममा छापिएको थियो । यो उपन्यास तत्कालीन पुरुष प्रधान अमेरिकी समाजको एउटा प्रतिविम्ब हो । यसलाई केही समीक्षकहरुले प्लाथको जीवनमा आधारित उपन्यास पनि भनेका छन् । 

समीक्षक निर्मला प्रसाई सापकोटाद्वारा सो उपन्यास माथि गरिएको चर्चा यहाँ प्रस्तुत गरिएको छ ।

https://youtube.com/watch?v=w0a-XforPmU&si=x5KuvKUKjcbKgR_N