Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

-३ का वडाध्यक्ष गिरीको असामयिक निधन

  •   २ वर्ष अघि | २२ मंसिर २०८१, शनिबार

कैलाली, २१ मंसिर – कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको अल्पायुमै निधन भएको छ। मुखको क्यान्सरबाट पीडित गिरीको उपचारका क्रममा आज दोदोधरा अस्पताल, बौनियामा निधन भएको हो।

वडाध्यक्ष गिरी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनले आफ्नो कार्यकालमा गाउँको विकास र सेवामा सक्रिय भूमिका खेलेका थिए।

गिरीको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका उनको अन्त्येष्टि भोलि शनिबार फलेबिसौनामा गरिने बताइएको छ। नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले गिरीको निधनले पार्टी र स्थानीय समुदायलाई ठूलो क्षति पुगेको बताए।

शोक प्रकट: गिरीको असामयिक निधनप्रति स्थानीय, राजनीतिक क्षेत्र र समाजसेवाबाट गहिरो शोक व्यक्त गरिए

को छ।




  • Jigyasa media

थप