Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सरकारले आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गरिँदै छ ।

गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भए पनि गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएपछि यो प्रक्रिया रोकिएको थियो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा मौद्रिक नीतिमा लचकता अपनाउने संकेत दिएका थिए। उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

  • Jigyasa media

थप