Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दूध बोकेर फर्कने क्रममा गाडी दुर्घटना, दुई घाइते

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

✍🏼सुदिन गोले ।

काभ्रे - काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ चारदोबाटोमा दूध संकलन गरेर फर्कने क्रममा दूध बोकेको गाडी दुर्घटना भएको छ। प्रहरी सहायक निरीक्षक रमेश शाह कानुका अनुसार, बेथानचोकबाट माहाँकालथानतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेर पल्टिएको हो।

दुर्घटना भएको गाडी बा २ ख ८०६३ नम्बरको गाडीमा सह-चालकले गाडी चलाइरहेका बेला भएको बताइएको छ।

दुर्घटनामा च्याम्राङबेसीका उसा वाइबा र प्रकास सापकोटा घाइते भएका छन्। घाइतेहरूको उद्धारमा वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको पहलमा एम्बुलेन्स बोलाई तत्काल अस्पताल पठाइएको बताइन्छ । 


घटनाको थप विवरण र भिडियो हेर्न तलको लिंकमा जानुहोस्।

#jigyasaanepal #followerseveryonehighlights #jigyasanepaal #जिज्ञासा_नेपाल #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #jigyasanepal

  • Jigyasa media

थप