Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सर्वोच्चको आदेश: राष्ट्रिय परिचय पत्र लागू नगर्न अन्तरिम आदेश जारी

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल सरकारद्वारा जारी राष्ट्रिय परिचय पत्रको कार्यान्वयन नगर्न आदेश दिएको छ। माननीय न्यायाधीशद्वय मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो। 


रिट दायरकर्ता रामबहादुर राउत मातृदासले गत असार १८ गते यो रिट दर्ता गरेका थिए। रिटमा राष्ट्रिय परिचय पत्र लागू नगर्न माग गरिएको थियो, जसमा अदालतले सरकारलाई उक्त परिचय पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 


  • Jigyasanepal

थप