Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

कारागारबाट पनि कैदीहरु निस्किने प्रयास सेनाको अवरोध

  •   १ वर्ष अघि | २५ भदौ २०८२, बुधबार

काठमाण्डौ ।

डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ 

डिल्लीबजार कारागारमा हवाइफायर 


 कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि डिल्लीबजारको चारखालस्थित कारागारमा तनाव भएको छ।

कारागारभित्र कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर कारागार प्रशासनले जनाएको छ। अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ। अहिले कारागारमा नेपाली सेनाको टोली पुगिसकेको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ । 

  • Jigyasanepal

थप