Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ४४२ पुग्यो

  •   १० महिना अघि | १४ मंसिर २०८२, आइतवार

इन्डोनेसिया ।

इन्डोनेसियाको सुमात्रा द्वीपमा बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ४४२ पुगेको छ। यो विपतले विश्वका ठूला देशहरूको समेत ध्यानाकर्षण भएको समाचार एजेन्सीहरु ले जनाएका छन् ।

अधिकारीहरूका अनुसार सुमात्रामा राहत र उद्धार कार्य जारी छ। धेरै क्षेत्रमा सडक विच्छेद भएका छन्।

धेरै ठाउँमा इन्टरनेट र बिजुली आपूर्ति आंशिक रूपमा मात्र पन: सञ्चालन गरिएको छ। 

  • Jigyasanepal

थप