Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभरको मौसम अपडेट : पहाडी क्षेत्रमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

काठमाडौं । देशभर आज मौसम प्रायः सफा रहने भए पनि केही पहाडी भेगमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

के-कहाँ कस्तो मौसम रहनेछ?

▪ गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
▪ देशका उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
▪ कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा राति आंशिक बदली हुने सम्भावना छ, भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

🔹 यात्रा वा बाहिरी गतिविधि गर्दा मौसम अनुसार तयारी गर्न सुझाव दिइएको छ।

  • Jigyasa media

थप