Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

विद्यालयमा ट्युसन पढ्न जाँदा जम्रानी खोलाले बगाउँदा छात्राको मृत्यु

  •   २ वर्ष अघि | २८ भदौ २०८१, शुक्रबार

डडेलधुरा – पर्शुराम नगरपालिका-८ धनुचेकी १५ वर्षीया छात्रा प्रतिभा धामीको जम्रानी खोलाले बगाउँदा शुक्रबार बिहान मृत्यु भएको छ।

प्रतिभा श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्युसन पढ्न जाने क्रममा खोलाले बगाएको हो। प्रहरीका अनुसार खोला तर्ने क्रममा उनी अचानक बगेकी थिइन्, र उद्धार प्रयासका बाबजुद घटनास्थलमै ज्यान गएको पुष्टि गरिएकोछ। 


  • Jigyasanepal

थप