Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बझाङमा भूकम्पको धक्का महसुस

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

बझाङ । बझाङ जिल्लाको तलकोट गाउँपालिकाको नजिकै ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार धमेना र रूपातोला क्षेत्रको बीचमा केन्द्रविन्दु रहेको यो भूकम्प साँझको समयमा आएको हो।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको स्थानीयले बताएका छन्। यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीका अनुसार यस घटनाबाट ठूलो क्षति नभएको प्रारम्भिक जानकारी आएको छ।

मापन स्केल: ४.३ रेक्टर स्केल

केन्द्रविन्दु: तलकोट गाउँपालिका, रूपातोला नजिकको क्षेत्र

छति विवरण: हालसम्म कुनै क्षतिको रिपोर्ट छैन

भूकम्पले पुनः प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सल्लाह दिइएको छ।


  • Jigyasa media

थप