Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

गण्डकी प्रदेशकी कांग्रेस सांसद विमला गौचनको असामयिक निधन

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

पोखरा । गण्डकी प्रदेशकी नेपाली कांग्रेसकी समानुपातिक सांसद विमला गौचनको असामयिक निधन भएको छ। बुधबार राति अस्वस्थ भएपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।


म्याग्दी निवासी गौचन केही दिनअघि डेंगुबाट संक्रमित भएकी थिइन्। यद्यपि, उनको मृत्युको वास्तविक कारण खुलेको छैन, तर परिवारका सदस्यहरूले हृदयाघात हुन सक्ने अनुमान गरेका छन्।


  • Jigyasa media

थप