Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

 काठमाडौँ  । गोरखामा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५, रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्।


जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरोले घर र कृषि फार्म पुरिएको सूचना प्राप्त भएको र पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ। घटनास्थलमा प्रहरी परिचालन भइसकेको छ र खोज तथा उद्धार कार्य जारी छ। 

अधिक जानकारी आउन बाँकी रहेको छ। 

(ताजा विवरणका लागि हामीलाई निरन्तर फलो गर्नुहोस्।)

  • Jigyasa media

थप