Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

शंखमूलमा एक पुरुषको हत्या, अनुसन्धान जारी

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

काठमाडौं— काठमाडौं महानगरपालिका-१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ। आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि रहेको पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बान्तवाको शरीरमा घाउचोटका निशान फेला परेको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप