Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पत्नी हत्या गर्ने पती पक्राउ

  •   १ वर्ष अघि | १६ साउन २०८२, शुक्रबार

पाँचथर । फालेलुङ गाउँपालिका ७ का २७ वर्षिय महेन्द्र तामाङ ले आफ्नै पत्नी २२ बर्षिया अनु राईको हत्या गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

घटना फिदिम नगरपालिका वडा नं १ नाम्दु मा भएको हो । तामाङ ससुराली आएका थिए।

बिहीबार राति करिब १० बजे घरायसी विवाद हुँदा महेन्द्र ले अनु लाइ कोदालो को बिड प्रहार गरी घाइते बनाएका थिए।

टाउकोमा चोट लागेको थियो।

उपचार झापा बिएन्डसी अस्पताल मा उपचार को क्रम मा सुक्रबार मृत्यु भएको छ।

घटना पछि फरार तामाङ लाइ प्रहरी ले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाए छ ।

  • Jigyasanepal

थप