Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

भर्याङ बाट झर्दा विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

काठमाडौं ।विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। वीरगन्जमा विद्युतको तार मर्मत गर्ने क्रममा भर्‍याङबाट खसेर मृत्यु भएकाे हाे ।


मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका-२५ निवासी ५३ वर्षीय रामबाबु चौधरी मलाह रहेका छन्।


प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेतिर वीरगन्ज-१२ मुर्लीमा भर्‍याङ चढेरले विद्युत् मर्मत गरेर तल झर्ने क्रममा खसेर भुईँमा खसेकाे थिए ।


गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयोधा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

  • Jigyasa media

थप