Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

खोटाङको हलेसी बजारमा आगलागी, नियन्त्रण बाहिर

  •   २ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

खोटाङ, फागुन ४ – खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको छ।

हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगोले थप दुई घरलाई चपेटामा लिइसकेको छ। स्थानीयवासी आगो नियन्त्रण गर्न जुटिरहेका छन्, तर आगलागी नियन्त्रणमा आउन सकेको छैन। घटनास्थलमा उद्दार र आगो निभाउने प्रयास जारी रहेकोछ।


  • Jigyasa media

थप