Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आजको मौसम अपडेट : कुन प्रदेशमा कस्तो रहनेछ ?

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

काठमाण्डौ ।आज कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ, जसले यातायात, हवाई उडान, स्वास्थ्य तथा कृषि क्षेत्रमा असर पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रदेशगत मौसम पूर्वानुमान :

✅ कोशी प्रदेश

➡️ दिउँसो : हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली, तराई क्षेत्रमा सफा।

➡️ राति : आंशिक बदली यथावत् रहने।

✅ मधेश प्रदेश

➡️ दिउँसो/राति : मौसम मुख्यतया सफा।

✅ बागमती प्रदेश

➡️ दिउँसो/राति : सबै क्षेत्रमा मौसम सफा।

✅ गण्डकी प्रदेश

➡️ दिउँसो/राति : हिमाली तथा पहाडी क्षेत्रमा मौसम सफा।

✅ लुम्बिनी प्रदेश

➡️ दिउँसो/राति : पहाडी र तराई क्षेत्रमा मौसम सफा।

✅ कर्णाली प्रदेश

➡️ दिउँसो/राति : हिमाली र पहाडी क्षेत्रमा मौसम सफा।

✅ सुदूरपश्चिम प्रदेश

➡️ दिउँसो/राति : सम्पूर्ण क्षेत्रमा मौसम सफा।

⚠️ सतर्कता :

बिहानका समयमा तराई र उपत्यकाका केही स्थानमा गहिरो कुहिरो लाग्ने सम्भावना छ।

यात्रा गर्दा सावधानी अपनाउनुहोला।


  • Jigyasa media

थप