Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

प्रधानमन्त्री ओली र मोदीबीच भेट, ऊर्जा, प्रविधि र व्यापारमा छलफल

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। भेटको तस्बिरलाई मोदीले आफ्नो सामाजिक सञ्जालमा साझा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भेट महत्वपूर्ण भएको उल्लेख गरेका छन्। मोदीले भेटमा ऊर्जा, प्रविधि, र व्यापारजस्ता विषयमा छलफल भएको जानकारी दिएका छन्।


  • Jigyasa media

थप