Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बस दुर्घटनामा मृत्यु भएकाहरुको शव मुम्बई लगिँदै

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

चितवन - तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका यात्रुहरुको शव भरतपुर अस्पतालमा परीक्षणपछि मुम्बई पठाइँदै छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ रहेको बस पोखराबाट काठमाडौं जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।


बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। घाइते भएका १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। प्रहरीका अनुसार बसमा ४३ जना यात्रु सवार थिए।


तस्वीर स्रोत: रासस

  • Jigyasa media

थप