Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रुकुम पूर्वमा पारिवारिक बर्बरता : खुकुरी प्रहारबाट हजुरआमा र नातिको हत्या

  •   २ वर्ष अघि | २९ माघ २०८१, मङ्लबार

रुकुम पूर्वको भूमे गाउँपालिका-४ मा सोमबार राति दर्दनाक घटना घटेको छ। ५१ वर्षीय चन्द्रसिङ पुनले आफ्नै गाउँकी ६० वर्षीया ढाटी बुढा र उनका ८ महिनाका नाति समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका डीएसपी माधवराज खरेलका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

🔴 हत्यापछि हत्याराको शंकास्पद मृत्यु !

यस घटनाका मुख्य आरोपी चन्द्रसिङ पुन फरार रहेको बताइए पनि, उनी खुलखुले खोलामा टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत भेटिएका छन्।

🛑 घटनाको गहिरो अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

🛑 यो घटना घरेलु विवादको नतिजा हो वा अरू कुनै कारण छ, खुल्न बाँकी !

👉 यस्ता पारिवारिक हिंसा रोक्न के गर्न सकिन्छ ? तपाईंको विचार ?


#रुकुमपूर्व #पारिवारिकविवाद #हत्याकाण्ड#घरेलुहिंसा


  • Jigyasa media

थप