Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

तीन साता देखि हराइरहेकी ममता काफ्लेको हत्या आशंकामा श्रीमान पक्राउ

अमेरिकाको उनको निवासमा प्रवासी नेपालीहरुद्वारा शान्ति दीप प्रज्वलन

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाण्डौ  ।  काभ्रे जिल्लाको पनौती ६ माइती भएकी ममता काफ्ले भट्टको तीन साता देखिको अज्ञात अवस्था बारे प्रहरीले बिशेष अनुसन्धान सुरु गरेको छ । 

प्रहरीले काफ्लेको हत्याको आशंकामा उनका श्रीमान नरेश भट्ट लाई नियन्त्रणमा लिएर आबस्यक अनुसन्धान थालेको छ ऐसल लगत्तै अमेरिका को ममासस स्थित ममताको निवासमा उनको संस्मरणमा सयौ प्रवासी नेपालीहरुले मैनबत्ती बालेर उनको चिर शान्तिको कामना गरेका छन् । उनको शंकास्पद हत्या भएको आशंका गरिएको भन्दै उनका श्रीमान नरेश भट्ट लाई प्रहरीले पक्राउ गरेको थियो । 

**न्यायको अभिलाषा 

 तीन सातादेखी अमेरिकामा हराइरहेकी काभ्रे पनौती ६ माइती भएकी ममता काफ्ले भट्टकी श्रीमान आज अमेरिका स्थित उनकै निवास बाट पक्राउ परेका छन् । प्रवासी नेपालीहरुले प्रदर्शन गरें लगत्तै प्रहरीलाई काफ्लेको अज्ञात अवस्था बारे अनुसनधान गर्न दबाब बढेको थियो । पछिल्लो दिन उक्त घटनामा अनुसन्धानलाई असहयोग गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको र घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।  

#jigyasanepaal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #followerseveryone #jigyasanepal #follower

#jigyasanepaal #jigyasanepalnewsupdate #जिज्ञासानेपाल #followerseveryone #jigyasanepal #ममताkafle

  • Jigyasa media

थप