Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड भन्दा बढी रकम जम्मा

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। यो विवरण कात्तिक ४ गतेसम्मको रहेको छ, जसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको हो।

कोषमा विभिन्न संघ संस्था, निकाय, कम्पनीहरू तथा व्यक्तिगत रूपमा सहयोग रकम संकलन गरिएको छ। सरकारले असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूमा राहत र पुनःस्थापनाको लागि यो रकम प्रयोग गरिरहेको छ।

राहत कार्यलाई सहज बनाउन सरकारले अति प्रभावित र प्रभावित क्षेत्रहरूको घोषणा समेत गरेको छ।


  • Jigyasa media

थप