Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धौलागिरि हिमालमा रूसी पर्वतारोहीको मृत्यु: पाँच जनाको शव भेटियो

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

काठमाण्डौ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रूसी पर्वतारोहीको दुखद मृत्यु भएको छ। हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन रहेका उनीहरूको शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार मृतकहरूमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका छन्।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्य हेलिकप्टरमार्फत गरिएको थियो। शवहरू अहिले उद्धार गरी तल ल्याउने तयारी भइरहेको छ। यस आरोहण दलका एक सदस्यलाई भने जीवितै उद्धार गरी काठमाडौं पठाइएको छ।


  • Jigyasa media

थप