Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिरहामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु

  •   २ वर्ष अघि | १६ भदौ २०८१, आइतवार

जनकपुरधाम – सिरहाको सखुवा नन्कारपट्टी गाउँपालिका-३ की २० वर्षीया सरिता कुमारी सदाको सर्पको टोकाइबाट मृत्यु भएको छ। गएराति करिब १२ बजे सुतेका बेला उनलाई गोमन सर्पले टोकेको थियो।

सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा लैजानुको सट्टा सरितालाई झाँक्रीको झारफुकमा लगिएको थियो। झारफुकबाट स्वास्थ्यमा सुधार नआएपछि अन्तिम अवस्थामा उनलाई लहान प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

  • Jigyasa media

थप