Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

रेशम चौधरीविरुद्ध पक्राऊ पत्र निकालेका शाखा अधिकृत विष्ट ४ दिन प्रहरी हिरासतमा

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख १९ ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीविरुद्ध पक्राऊ पत्र जारी गरेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

गत बुधबार पक्राउ परेका विष्टलाई प्रहरीले अदालतमा पेश गरेपछि चार दिनको म्याद थपिएको हो।

प्रहरीका अनुसार विष्टमाथि झुटो विवरण प्रवाह गरेको र कागजातमा त्रुटिपूर्ण कार्य गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

स्रोतका अनुसार उनले प्रक्रिया नपु¥याई आफ्नै निर्णयमा पक्राऊ आदेश पठाएको खुलेपछि, सर्वोच्च अदालत अन्तर्गतको सुरक्षा शाखाले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाडौं को जिम्मामा दिएको थियो।

  • Jigyasanepal

थप