Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

लोलिएका आखाँवाल

  •   २ महिना अघि | १२ साउन २०८३, मङ्लबार

                        - भ्यालेस लिन्डसे (१८७९)

सुकर्महरु गर्नै नपाई र त्यसले आफ्नो गौरव गाथा उचाल्नै नपाइ

शिशू आत्माहरुलाई भुंग्रोमा पिल्सीन नदेऊ

जगतको एउटै अपराध छ, यहाँका शिशुहरु

उदास भैरहेछन्

यहाँका गरिबहरु गोरु बनाइएका छन्,

ति अपागंहरुका आखाँ

लोलिएका छन् ।


भोकै मरे भन्ने होइन, तर सपना शून्य भै भोकभोकै मर्दैछन्,

विजय छरेनन भन्ने होइन तर तिनीहरु

कहिल्यै त्यै बाली काट्नै पाउदैनन्


सेवा गर्दैनन भन्ने होइन, तर सेवा गर्ने परमेश्वर पउदैनन्

मर्दैनन भन्ने होइन, तर भकभकी भेडाको मृत्यु मर्दैछन ।

  • Jigyasanepal

थप