Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै साफ यू-२० च्याम्पियनसिपको समूह विजेता बन्यो

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काठमाडौं, साउन २४ - साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ। 

नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गर्दै बलियो अग्रता लिएको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमार्फत एक गोल फर्कायो।

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले जित्नैपर्ने खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले भने, "उनीहरूलाई बराबरी पनि पर्याप्त थियो, त्यसैले गोल गरेपछि उनीहरूले आक्रमण बढाए र हामीमाथि दबाब सिर्जना गर्‍यो। दोस्रो हाफमा हामीले मिडफिल्डमा नियन्त्रण गर्दै खेल्यौं।"

  • Jigyasa media

थप