Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

कोलकाताविरुद्ध २ विकेटले विजयी भयो चेन्नई

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

 बिहीबार, वैशाख २५, २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा कोलकाता २ विकेटले पराजित भएको छ ।

सुरुवाति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले ८ विकेटको क्षतिमा १९.४ ओभरमा १८३ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

यो जितसँगै प्लेअफमा पुग्ने कोलकाताको सम्भावना कमजोर भएको छ । चेन्नई भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । चेन्नई अंकतालिकाको दशौँ र कोलकाता छैटौँ स्थानमा छन् ।

  • Jigyasanepal

थप