Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुने

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।

यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ । उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ ।

  • Reporter

थप