Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेल पहिलो हाफमा १-१ को बराबरी

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं ।एएफसी च्यालेन्ज लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक-एक गोलको बराबरीमा समाप्त भएको छ।


चर्च ब्वाइजका लाकेन लिम्बुले खेलको ३८औँ मिनेटमा मोसेस गाबाको हेडमार्फत दिएको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, दुई मिनेटमै पारोका किंगा वाङ्चुकले चर्च ब्वाइजका गोलकिपर दीप कार्कीलाई छक्याउँदै बराबरी गोल फर्काए। 


चर्च ब्वाइज युनाइटेड नेपालका सहिद स्मारक ए डिभिजन लिग विजेता हुन् भने पारो एफसी भुटानको लिग विजेता टोली हो।

  • Jigyasa media

थप