Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

प्रधानमन्त्री ओली साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने ऐतिहासिक साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जानुहुने भएको छ। खेल साँझ ६:३० बजे सुरु हुनेछ, जहाँ प्रधानमन्त्री ओलीले राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न र खेलको रोमाञ्चक क्षणहरूमा सहभागिता जनाउन रंगशालामा उपस्थिति जनाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, फाइनल खेल समाप्ति पश्चात् प्रधानमन्त्रीले पुरस्कार वितरण समारोहमा पनि सहभागिता जनाउनु हुनेछ। नेपालको लागि ऐतिहासिक अवसर रहेको यस खेलमा प्रधानमन्त्रीको उपस्थिति थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएकोछ।


  • Jigyasa media

थप