Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित

  •   २ वर्ष अघि | २८ भदौ २०८१, शुक्रबार

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। उनले शुक्रबार सम्पन्न पल्सर स्पोर्ट्स अवार्ड २०८० मा ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’ अवार्ड जितेका हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा रोहितलाई ‘प्लेयर अफ द इयर’ घोषित गरिएको थियो। क्यानडामा रहेकाले रोहितको तर्फबाट उनका आमा र दाजुले अवार्ड ग्रहण गरेका थिए।

यो प्रतिष्ठित अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेकाथिए।


  • Jigyasa media

थप