Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुदूरपश्चिममा २०८१/८२ को बजेट प्रदेश सभाबाट बहुमतले पारित

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

गत भदौ ३१ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड रुपैयाँ बराबरको बजेटमा विभिन्न असन्तुष्टि भए पनि आइतबार प्रदेश सभाले बहुमतले स्वीकृति दिएको हो। बजेटमाथि छलफलको क्रममा सत्तारूढ दलका केही सदस्यहरूले आपत्ति जनाए पनि अन्ततः समर्थनको निर्णयमा पुगे।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले भने विपक्षमा मतदान गरेका थिए।


  • Jigyasa media

थप