Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आज पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाण्डौ ।

देशका पहाडी भूभागमा आज बुधबार आंशिकदेखि साधारण बदलीको स्थिति रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने अपेक्षा गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।


राति पनि पहाडी क्षेत्रमा आंशिक बदली जारी रहन्छ, तर अन्य क्षेत्र मुख्यतः सफा रहनेछ। विशेषगरी, कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ, जसले स्थानीय जनजीवन र यात्रा योजनामा असर गर्नसक्छ

।


  • Jigyasa media

थप