Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

आजको मौसम: कोशी र गण्डकीमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | ९ मंसिर २०८१, आइतवार

काठमाडौं, मंसिर ९ - आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै, देशका अन्य भागहरूमा आंशिक बदली देखिए पनि मौसम मुख्य रूपमा सफा रहनेछ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। नियमित अपडेटको लागि मौसमसम्बन्धी जानकारी लिन आग्रह गरिएको छ।


सुझाव पहाडी तथा हिमाली क्षेत्रका यात्रुहरूले सतर्कता अपनाउनुहोला।


  • Jigyasa media

थप