Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

दुर्घटनाका घाइते एकजनाको उपचारका क्रममा मृत्यु

  •   २ वर्ष अघि | २८ कार्तिक २०८१, बुधबार

जाजरकोट, कात्तिक २८ - फोर्स गाडी दुर्घटनामा गम्भीर घाइते भएका भेरी-५ निवासी ६६ वर्षीय धर्म चन्दको निधन भएको छ। उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाँकेको चिसापानीमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए। मृतक चन्द दुर्घटना भएको गाडी चालकका पिता रहेको जनाइएको छ।

यस दुर्घटनामा ३२ जना घाइते भएका थिए, जसमा ११ जनालाई हेलिकप्टरमार्फत र अन्य ४ जनालाई गाडीबाट सुर्खेतको प्रदेश अस्पताल पठाइएको थियो।


  • Jigyasa media

थप