Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

मकवानपुरमा श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई पक्राउ गरिएको छ। 


कैलाश–५ कालीखोलास्थित काफलडाँडाका पाख्रिनले २७ साउन साँझको समयमा २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी वनमा गाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

मकवानपुरका प्रहरी प्रवक्ता ओम पण्डितका अनुसार, घरायसी विवादका कारण पाख्रिनले घरभित्र बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएर उनलाई १० दिनको लागि हिरासतमा राखेको छ।

  • Jigyasa media

थप