Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

इद–उल–फित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा

  •   २ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व इद–उल–फित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका थिए।

इद–उल–फित्र मुस्लिम समुदायको पवित्र पर्व हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ। सरकारले प्रत्येक वर्ष यो अवसरमा मुस्लिम समुदायलाई सम्मान गर्दै सार्वजनिक बिदा दिने प्रचलन कायम राख्दै आएको छ।


  • Jigyasa media

थप