Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम पक्राउ

भोलि हुने भनिएको कार्यक्रम हुने भएको छ

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

काभ्रे । काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमलाई बैंकिङ कसुरसम्बन्धी ठगी आरोपमा पक्राउ गरिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसएसपी अपील बोहोराका अनुसार अदालतको फैसलालाई कार्यान्वयन गर्न उनलाई नियन्त्रणमा लिइएको हो।

गौतम नेपाल कम्युनिस्ट पार्टी (एस) का नेता तथा अखिलका पूर्व अध्यक्षसमेत हुन्।

उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

उनी पक्राउ परे सँगै भोलि हुन लागेको सबै तयारी पूरा भइसकेको भनिएको अंतर्राष्ट्रीय युवा सम्मेलन २०२५ भने भोलि नै हुने भएको बताइएको छ । 

यस सबन्धी थप समाचार हरु हेर्नुहोस् ।

https://www.facebook.com/share/v/1A7kUGCHQo/



  • Jigyasa media

थप