Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

जीवन रक्षाका लागि अपिल:पनौतीका सुदर्शन खत्रीलाई मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न अपील !

  •   ११ महिना अघि | ४ असार २०८२, बुधबार

पनौती, काभ्रेपलाञ्चोक  असार ४, २०८२

पनौती नगरपालिका–२, नायागाउँ निवासी सुदर्शन खत्री अहिले जीवन-मरणको संघारमा छन्। डाक्टरहरूको रिपोर्ट अनुसार उनको दुबै मृगौला पूर्ण रूपमा फेल भइसकेको छ र तत्काल मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्नुपर्ने अवस्था छ।


तर दुर्भाग्यवश, उनको परिवारमा आर्थिक अवस्था अत्यन्त कमजोर भएको कारण प्रत्यारोपणको लागि आवश्यक महंगो खर्च जुटाउन असमर्थ रहेको अवस्था छ। यस्तो कठिन समयमा, सुदर्शनको जीवन बचाउन हामी सबैको सानो सहयोगले ठूलो चमत्कार गर्न सक्छ।

आर्थिक सहयोगका लागि हार्दिक अनुरोध

सुदर्शनको उपचारमा लाखौं रुपैयाँ खर्च हुने देखिएको छ। उनले आफन्तजन, छिमेकी र समग्र समाजसँग सकेजति आर्थिक सहयोग गरिदिनुहोस् भनी हार्दिक अनुरोध गरेका छन्।

उनको एक जीवन जोगाउने अभियानमा तपाईको सहभागी हृदय सहभागी हुने अपेक्षा गरिएको छ ।

 सहयोग गर्न सकिने विवरण:



 हामी सबै मिलेर सुदर्शनलाई दोस्रो जीवन दिऊँ

आफ्ना साना योगदानले कसैको जीवनको उज्यालो बन्ने मौका विरलै आउँछ।
आजै पहल गरौँ  सुदर्शनको जीवन बचाऔँ, मानवता देखाऔँ।

सकेजति सहयोग गरौँ, नसके आत्मीयताको सन्देश फैलाऔँ।


  • Jigyasanepal

थप