Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

काठमाण्डौ ।

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द हुने भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्ने कार्यका कारण आजदेखि तीन दिनसम्म दुवै सडक बन्द रहने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो।


सडक बन्द हुँदा यात्रुहरूलाई वैकल्पिक मार्गको रूपमा हेटौँडा–भैँसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौं प्रयोग गर्न अनुरोध गरिएको छ।



  • Jigyasa media

थप