Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आजको मौषम पूर्वानुमान विवरण हेर्नुहोस

: असोज २७, २०८१

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार

काठमाडौं: आजको दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। विशेषगरी यी प्रदेशहरूको केही भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने आंशिक बदली रहनेछ, र केही क्षेत्रमा मौसम सफा हुने अपेक्षा गरिएको छ। रातिको समयमा पनि पहाडी भूभागमा बदली जारी रहनेछ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

यात्रा गर्नेले सावधानी अपनाउन आग्रह गरिएको छ, विशेषगरी पहाडी क्षेत्रहरूमा पानी परेकाले सडक सतह चिप्लो हुन सक्ने सुखा पहिरोको खतरा छ।

मौसम अपडेटका लागि निरन्तर जानकारी लिने सल्लाह दिइएको छ।


  • Jigyasa media

थप