Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसमा काभ्रे बाट निर्वाचित भए १३ सदस्यीय कार्यसमिति

  •   २ वर्ष अघि | २२ माघ २०८१, मङ्लबार

काभ्रे ।प्रेस स्वतन्त्रताको प्रवर्द्धन तथा श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि समर्पित प्रेस चौतारी नेपालले आफ्नो २७औं स्थापना दिवस भव्य रूपमा मनाइरहेको छ। यसै अवसरमा काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित नयाँ कार्यसमिती चयन गरिएको छ।

नयाँ कार्यसमिति

अध्यक्ष: केदार तिमल्सिना

उपाध्यक्ष: सन्तोष चौलागाईं

महिला उपाध्यक्ष: सविता न्यौपाने

सचिव: विकास तिमल्सिना

सहसचिव: रञ्जित बोहरा

सहसचिव (समावेशी): बुद्धकुमार श्रेष्ठ (रोहित)

कोषाध्यक्ष: मणिराम दाहाल

सदस्यहरू

✔ अमिता शाही ठकुरी

✔ बालकृष्ण बजगाईं

✔ नवराज ढकाल (घायल योद्धा)

✔ लोकबहादुर थापा

✔ अमित न्यौपाने

✔ सिर्जना सापकोटा

✔ प्रदीप भण्डारी

✔ जयराज बजगाईं

पत्रकारिताको उच्च मूल्य र मान्यतामा अडिग रहँदै, पत्रकारहरूको हक र स्वतन्त्रताको रक्षा गर्ने यात्रामा सफल रहोस् भन्ने कामना यस मिडियाले गर्दछ समस्त सफल कार्यकालको शुभकामना! जय प्रेस स्वतन्त्रता!


  • Jigyasa media

थप