Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

नाङ्गो आवस्थामा महिलाको शव फेला

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काभ्रेपलाञ्चोक, १३ साउन -   नाङ्गो आवस्थामा एक महिलाको शव भेट्टिएको छ । तेमाल गाउँपालिका वडा नम्बर ८, पानथलीस्थित रोशी खोलाको बगरमा शनिबार साँझ ७ बजे अन्दाजी ४०/४१ वर्षकी महिलाको शव फेला परेको छ। मृतकको शरीरमा कपडा नभएको अवस्थामा फेला परेको शवको पहिचान काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९, चिउरीबाँस निवासी छत्र ब. लामाको श्रीमती आरति लामाको रूपमा भएको बताइएको छ । आरति लामा अन्दाजी ४०/४२ वर्षकी थिइन्।


घटनास्थलमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो र हाल घटनाको अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। 


यस   सम्बन्धी थप  जानकारीका लागि हाम्रो वेबसाइट 'जिज्ञासा नेपाल'मा रहनुहोस्।

  • Jigyasa media

थप